วันเสาร์ที่ 26 มีนาคม พ.ศ. 2559

-भिक्षु उपेन्द्र (मनापो) नेपाल (Nepal)


किन धम्मकाय विहार मन परेको
    यस ‘वाद् फ्रा धम्मकाय’ विहारमा म प्रबजित भएर बिभिन्न प्रकारका बौध्दधर्म सम्बन्धि अति महत्वपूर्ण ज्ञानहरू ग्रहण गर्न अवसर पाएँ।यी जीवन उपयोगी मूलक ज्ञानहरू बौध्दहरूलाई मात्र सिमित नभएर हरेक राष्ट्र जनजाती र धर्म मान्ने विश्वका सम्पूर्ण मानव जातीको हितको लागि नभइनहुने बहुमूल्य ज्ञानको  ज्योति हो ,जुन हाम्रो दैनिक जीवनमा अति नै अन्तर सम्बन्धित छ जस्ले गर्दा हाम्रो जीवन सुखःमयी र आन्नददायी संग जीवनयापन गर्न सफल हुन्छौँ ।
    नेपालको ईतिहासमा हेर्ने हो भने ,मल्ल शासनिक कालिन देखि पाँचसय बर्ष सम्म (र वर्तमान साठ्ठी बर्ष अघि सम्म मात्र पनि ) नेपालको थेरवाद बुध्द धर्मले   ‘अन्धकालिनयुग’ को डरलाग्दो शासनको सामना गर्नु परेको थियो, जस्मा तत्कालिन शासकहरूले भिक्षुहरूलाई देश निकाला गर्नुको साथ साथै चीवर धारण गरेर बस्न समेत बन्देज गरेको थियो ।
    यसैगरि वर्तमान कालमा साठ्ठी  बर्ष अघि देखि मात्र थेरवाद बुध्द धर्मको पुणरूउत्थान कार्यहरू शुरू हुँदै अहिलेको अवस्था सम्म आइपुगेको छ।साथ साथै विगत सात बर्ष अघि देखि नेपालमा बुध्द धर्मको प्रचार-प्रसार र पुणरूउत्थानको लागि थाईल्याण्डको विहार 'वाद फ्रा धम्मकाय`बाट विभिन्न प्रकारका बजनचेतना र जनचेतना मूलक कार्यक्रमहरू आयोजना हुँदै आइरहेको छ जस्तै :- प्रबज्या कार्यक्रम,वि-स्टार  र  यु जि फ्वाइब  जस्ता विभिन्न उपयोगी मूलक शैद्धान्तिक र ब्यबहारिक ज्ञानहरू प्राप्त गरि जसबाट चरित्र,ब्यक्तित्व ,समाज र देश विकाश कार्यमा अतुल्नियरूपमा भूमिका निभाउन सक्ने वातावरण श्रृजना गर्नसकिनेछ जस्को श्रेय 'वाद फ्रा धम्मकाय`  विहारका विहाराधिपत्ति श्रदय'भिक्षु धम्मजयो' ज्यूलाई जाँदछ।
    अन्तमा म पनि यस विहारको हिस्सा हुन पाएकोमा आफूलाई धेरै भाग्यशाली ठान्दछु र पछि गएर  बुध्द भूमिमा धेर-थोरै केहिभएपनि बुध्द  शासनको लागि योगदान गर्न सकेको खण्डमा मेरो यो जीवन सफल भएको ठान्नेछु।                
-भिक्षु उपेन्द्र (मनापो) नेपाल                                                                   
         
Why do we love Wat Phra Dhammakaya?

     At Wat Phra Dhammakaya, I ordain as a Monk, I got a good opportunity to learn about knowledge of Buddhism. Those teachings were so much important in our lives which everyone should have knowledge about it regardless of the personality, gender, age, educational background, social status, nationality, language or creed for the betterment of all the human beings through those knowledgeable lights . Those teachings were so interrelated to our daily lives which helps to live our lives happily, successful and satisfactorily.
       In the history of Nepal, during the Malla Dynasty period until about 60 yrs before the present time, for about 500 yrs long gapping, Nepal Theravada Buddhism had to face the ‘Darkness Era’ and had to go through the dreadful struggling in which the successor rulers had banished the monks from the  country as well as  banned to wear the robes.
       Meanwhile, just before 60 yrs ago (after 500 yrs ago), Theravada Buddhism had been  barely initiated and revived until today. And from 7yrs before  to revive and restrength the Buddhism in Nepal, Wat Phra Dhammakaya had been organising various types of public awareness, educational and knowledgeable oriented programs such as;- Mass Ordination, V-star project, UG-5 training etc. through theoretical and practical based teachings which can change the characteristic and moralistic nature of people throughout the society and country for the further development in a positive and improvement ways. For all of those immense and in incomparable contributions, all those credit goes to The Most Venerable Luang Por Dhammajayo, the Abbot of the Wat Phra Dhammakaya.
       At last, I’m very proud to be the part of the Wat Phra Dhammakaya and wish that if I can contribute more or less to restrength and propagate the Buddhism once again in the birth land of the Lord Buddha, I think my life will be meaningful and successful.
                                    -Venerable Upendra  (Manapo)
                                                          Nepal